Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१९:४७ दिउँसो
- ADVERTISEMENT -

विश्व सामाजिक मञ्चको १६ औं संस्करण काठमाडौंमा

प्रकाशित मिति: २०८० फागुन ३, बिहीबार

306
Shares

काठमाडौं ।  ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औं संस्करण काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । सम्मेलन बिहिबार (फागुन ३) देखि ७ गतेसम्म हुने

उद्घाटनका दिन विश्वका विभिन्न देशका सांस्कृतिक झाँकी र आन्दोलनका स्वरूपहरूसहित र्‍याली निकालिएको छ ।

विभिन्न सामाजिक आन्दोलनमा योगदान पुर्‍याएका विश्वका प्रसिद्ध व्यक्तिहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको मञ्चले जनाएको छ । कार्यक्रममा मजदुर, किसान, महिला, दलित, युवा, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरूले सम्बोधन गर्नेछन् ।

कार्यक्रमका लागी ९१ देशका ११६५ वटा संस्थाहरू दर्ता भएका छन् । यसमध्ये अन्तर महादेशीय युवा मञ्च फागुन ५ गते आयोजना हुनेछ । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुने र समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुँदै अन्त्यतिर सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुने आयोजकले जनाएका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -