Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:००:५१ दिउँसो
- ADVERTISEMENT -

नेपालको छैटौँ विकेट पतन, सोमपालले थपे दुई रन

प्रकाशित मिति: २०८० फागुन ३, बिहीबार

306
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालको छैटौँ विकेट पतन भएको छ ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले सोमपाल कामीलाई छैटौँ विकेटका रूपमा गुमाएको हो । सोमपाल २१.४ ओभरमा गेरहार्ड इरास्मसको बलमा जान फ्रयांकलिनबाट क्याच भए । सोमपालले ६ बल खेल्दा दुई रन बनाए

जारी खेलको २२ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर ७३ रन बनाएको छ ।

त्यसअघि, नेपाली टिमको खातामा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः चार र शून्य रन थपेका थिए । अनिल साह आठ रनमा पभेलियन फर्कंदा कप्तान रोहितकुमार पौडेल एक र कुशल मल्ल १५ रनमा आउट भए

यो शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -