Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:१८ दिउँसो
- ADVERTISEMENT -

कामना ईन्टरनेशनल स्कुलमा सरस्वती पुजा सम्पन्न

प्रकाशित मिति: २०८० फागुन ३, बिहीबार

413
Shares

काठमाडौं । काठमाडौं सानो-भर्यांगस्थित कामना ईन्टरनेशनल स्कुलमा विद्याकी देवी सरस्वती माताको पूजा भब्य रूपमा सम्पन्न गरिएको छ । विहान आठ वजेर पन्ध्र मिनेटमा अमृत बेला पारेेर शुरु भएको पुजा दिउसो ४ वजेसम्म विद्यालयमा वैदिक विधि अनुसार सरस्वतीको विशेष पुजा अर्चना गरी सम्पन्न भएको विद्यालयका प्राचार्य नवराज पाण्डेले बताउनुभयो ।

यसैविच श्रीपञ्चमीको अवसरमा स्कुलमा नानी बाबुहरुको अक्षरारम्भ समेत गराइएको थियो । प्ले ग्रुपमा भर्ना भएका नव-आगन्तुक नानी बाबुहरुलाई शुभ-साईतमा आजै देखि अक्षरारम्भ गराइएको शैक्षिक निर्देशक लक्ष्मण पाण्डेले बताउनु भयो । शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको कामना ईन्टरनेशनल स्कुल, विद्यार्थीको सिकाई क्षमता र अभिभावकको चाहना अनुसारको शैक्षिक गतिबिधि गर्दै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गरेकोले आफुहरुको रोजाई कामना ईन्टरनेशनल स्कुल भएको अभिभावकहरुको भनाइ थियो । सरस्वती पुजा तथा भर्ना कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख महेश श्रेष्ठ र लेखा निर्देशक महेन्द्र अर्यालले गर्नुभएको थियो ।

उक्त अवसरमा नव-आगन्तुक नानी बाबुहरुलाई कामना फाउन्डेशनका अध्यक्ष ईश्वर अर्यालले मायाको चिनो प्रदान गर्नुभई फुलमालाले स्वागत गर्नुभएको थियो ।

कामना ईन्टरनेशनल स्कुलले शैक्षिक गतिबिधिका अलावा अरु बिबिध कार्यक्रम पनि गर्दै आएको छ । सोहि अवसरमा अहिले कामना क्याम्पसमा खेलकुद सप्ताह चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -