Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:४६ दिउँसो
- ADVERTISEMENT -

सिंहदरबारको गेटमै रहेको बसेरा र द्वारिकाज होटलमा म्याद गुज्रेका सामान, ३–३ लाख जरिवाना

प्रकाशित मिति: २०८० फागुन २, बुधबार

418
Shares

काठमाडौंका नाम चलेका तारे होटलले म्याद गुज्रेका समान बेच्ने गरेको पाइएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा काठमाडौंका द्वारिकाज, बसेरा र हिमालयन होटल (लाजिम्पाट)मा म्याद गुज्रेका सामान फेला परेको हो ।

किचन र स्टोरमा म्याद गुज्रिएका सामान फेला परेको विभागका सूचना अधिकारी आनन्द पोखरेलले लोकान्तरलाई जानकारी दिए

बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बुधबार अनुगमन गरिएको थियो । त्यहाँ पीठो, कोकोनट क्रिमलगायतका सामान म्याद गुज्रिएको पाइएको थियो ।

लाजिम्पाटको हिमालय होटलमा दूध, दही, पाउरोटी, पीठो लगायत बासी थिए ।

सिंहदरबारको गेटैमा रहेको बसेरा होटलमा जुस र पाउरोटीसहितका सामान म्याद गुज्रेको भेटिएको छ । 

सूचना अधिकारी पोखरेलका अनुसार तीनै होटललाई ३/३ लाख जरिवाना गरिएको छ । बत्तिसपुतलीको द्वारिकाज होटलमा विदेशी भीआईपी बस्ने गरेका थिए । 

सिंहदरबारको दक्षिण ढोकामा रहेको बसेरा होटलबाट सिंहदरबारभित्रका मन्त्रालयमा खाजा जाने गरेको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -