Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:२४ दिउँसो
- ADVERTISEMENT -

कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव छैनः माओवादी सचिव पोखरेल

प्रकाशित मिति: २०८० फागुन १, मंगलबार

305
Shares

काठमाडौं, १ फागुन । नेकपा (माओवादी केन्द्र) का सचिव लिलामणि पोखरेलले वामपन्थी शक्तिले चाहेको समाजवाद एकता र ध्रबीकरणविना सम्भव नरहेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव नरहेको बताएका हुन् । कांग्रेस नव उद्धारवादी अर्थ व्यवस्थाको हिमायती भएको बताउँदै उनले कम्युनिष्ट शक्ति मिलेरमात्र देशमा समाजवाद ल्याउन सकिने बताए

‘वामपन्थी शक्तिहरुको एकताविना वामपन्थी शक्तिहरुले चाहेको समाजवाद आउन सक्दैन । यो सही हो । नेपाली कांग्रेससँग मिलेर समाजवादको परिकल्पना सम्भव छैन । कांग्रेस फरक दृष्टिकोण र सोचको हो । नव उद्धारवादी अर्थ व्यवस्थाको हिमायती, जो पुँजीवादको अहिले चरम हो । त्यसले अहिले समाजवाद आउन सक्दैन । त्यसका निम्ति वामपन्थी शक्तिहरुको एकता र ध्रुबीकरण आवश्यक छ,’– उनले भने ।

कांग्रेसले माओवादीलाई पटक–पटक धोका दिएको उनको भनाइ छ । २०७९ को आम निर्वाचनदेखि लिएर राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० सम्म आइपुग्दा माओवादीलाई कांग्रेसले धोकैधोका दिएको उनको भनाएइ छ । उनले अहिले बाहिर चर्चा भएजस्तो गठबन्धन भत्किने र सरकार परिवर्तन हुने भने सम्भावना नरहेको बताए । नेता पोखरेलले गठबन्धनको कोर्ष पुरा नभइसकेको बताए ।

माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, नागरिक समाजका अगुवा, शिक्षाविद् लगायतलाई भेटेर विभिन्न विषयमा सल्लाह र परामर्श गर्दा सरकार परिवर्त हुन्छ कि भनेर आत्तिन नहुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -