Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:३६ बिहान
- ADVERTISEMENT -

‘अग्र अनुहार’ विमोचनमा लफडा, च्यातियो पुस्तक

प्रकाशित मिति: २०८० माघ २८, आइतबार

398
Shares

 नेपाल पत्रकार महासङ्घ, प्रदेश प्रतिष्ठानले प्रकाशन गरेको ‘अग्र अनुहार’ पुस्तक विमोचनमा लफडा भएको छ ।

पत्रकार महासङ्घका संस्थापक अध्यक्ष को भन्ने सन्दर्भमा लफडा हुँदा विमोचित पुस्तकसमेत च्यातिएको छ ।

पुस्तकमा महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई उल्लेख छ । उनी २०१२ सालमा महासङ्घका अध्यक्ष बनेका थिए । तर, त्योभन्दा ४ वर्षअगाडि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ महासङ्घका अध्यक्ष बनेको पुष्ट भइसक्दा पनि भट्टराई नै लेखिनु दुखद् भएको भन्दै विरोध गरिएको आदिवासी जनजाति पत्रकार महासङ्घका महासचिव मिलन लिम्बूले बताए ।

महासचिव लिम्बूका अनुसार श्रेष्ठको नेतृत्वमा २००८ वैशाख ९ गते नेपाल पत्रकार सङ्घ गठन भएको थियो । महासङ्घले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुङ्गो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक-पटक ध्यानाकर्षण गराएको महासचि लिम्बूको भनाइ छ ।

गलत तथ्यलाई स्थापित गर्ने गलत मनसायका साथ पुस्तक प्रकाशन भएको भन्दै विमोचन रोक्न महासचिव लिम्बूले शनिवार नै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर, नरोकिएपछि पुस्तक च्यातिएको उनले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -