Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:५३ बिहान
- ADVERTISEMENT -

‘मन्त्रीहरू बाहिर सांसदलाई कुराएर भित्र दलालहरूसँग बस्छन्’

प्रकाशित मिति: २०८० माघ २८, आइतबार

196
Shares

नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले मन्त्रीहरू सांसदहरूलाई कुराएर दलालसँग बस्ने आरोप लगाएका छन् ।

आइतबार बसेको राष्ट्रियसभा बैठकमा भाग लिँदै उनले यस्तो आरोप लगाएका हुन् । “एउटा माननीय बाहिर कुरिरहेको हुन्छ । भित्र कुनै अमूक व्यक्ति/दलालहरू आएर बसिरहेका हुन्छन् । तर, माननीयहरूले भेट्न पाउँदैनन्,” उनले भन

अगाडि उनले भने, “खबरदार ! म यहाँबाट के भन्न चाहन्छु भने यदि तपाईंहरूले संसद्‌का सदस्य माननीयज्यूहरूप्रति त्यस्तो व्यवहार गर्नुहुन्छ भने हामीले तपाईंका विरुद्ध फेरि योभन्दा कडा सदनमा त बोल्छौँ ।”

उनले यसरी सुशासन नारामा मात्रै सीमित हने बताए । “म प्रधानमन्त्रीज्यूलाई पनि विनम्रताका साथ आग्रह गर्न चाहन्छु, मन्त्रीहरूलाई कडा निर्देशन दिइयोस्,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -