Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५०:५६ बिहान
- ADVERTISEMENT -

जनकपुरमा स्कुल बसको ठक्करबाट युवकको मृत्यु

प्रकाशित मिति: २०८० माघ २५, बिहीबार

173
Shares

जनकपुरधाम : यहाँ स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। बिहीबार  दिउँसो जनकपुरधाम उपमहागनरपालिका-२३ बेलापुरस्थित जनकपुरधामको श्रीराम बोर्डिङ स्कुलको बसले ठक्कर दिएपछि एक भारतीय युवकको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारतको मधुवनी जिल्ला घर भएका तथा हाल जनकपुरमै ससुराली बस्दै आएका २७ वर्षीय ममताज कवारी छन्।

बा२प ७६० स्कुल बसले साइकल यात्री २७ वर्षीय कवारीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए।

 उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

यता, स्कुल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर-५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -