६ वर्षदेखि क्यान्सरसँग लड्दै आएका बुढाथोकीको विराटनगरमा उपचारको क्रममा निधन नेपाली कांग्रेस, झापाका सचिव कृष्ण हुमागाईंले बताए।
सचिव हुमागाईंका अनुसार बुढाथोकी २०२४ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय थिए। हक्की र निडर स्वभावका नेता बुढाथोकी पूर्वि नेपालको राजनीतिमा ‘सेतो बाघ’ का रुपमा परिचित थिए।
संविधान सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट दुई पटक निर्वाचित भएका थिए। उनी सामान्य प्रशासन मन्त्री भएका थिए।








































