Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४६:५२ दिउँसो
- ADVERTISEMENT -

लोकमार्ग निर्माणमा ढिलासुस्ती भएको भन्दै सिरहामा प्रदर्शन

प्रकाशित मिति: २०८० माघ २२, सोमबार

244
Shares

 पूर्व-पश्चिम लोकमार्ग निर्माणमा ढिलासुस्ती गरेको भन्दै सिरहा मिर्चैयाका जनता प्रदर्शन गरेका छन् ।

मिर्चैयास्थित कटारी चोकमा स्थानीयले लोकमार्गमै टायर बालेर प्रदर्शन गरेका हुन् ‌। प्रदर्शन गर्दै उनीहरु लोकमार्ग अबरुद्ध पारेका छन् । लोकमार्ग अबरुद्ध बनेपछि सयौं सवारी साधन अलपत्र परेको छ ‌।

सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ८७ किलोमिटरको चार लेन सडक चाइना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपले निर्माण गरिरहेको छ । तर निर्माण सुस्त गतिमा चल्दैछ । अधिकांश भागको कालोपत्रे भत्काएको र पानीसमेत छर्कन आनाकानी गर्दा धुलोले सो क्षेत्रका बासिन्दा समस्या झेल्न बाध्य छन् ।

धुलो उड्न नदिन पानी छर्किन पटक पटक निर्माण कम्पनीलाई आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीयको आरोप छ । सडक निर्माणमा ढिलासुस्ती गर्दा सवारी साधन समेत दुर्घटनाको जोखिम छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -