Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:०५ दिउँसो
- ADVERTISEMENT -

जनमत पार्टीको संसदीय दलमा के–के भयो छलफल?

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

205
Shares

सत्ता साँझेदार दल जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकमा संसदमा प्रभावकारी भूमिका खेल्नेबारे छलफल भएको छ।

आइतबार काठमाडौं मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय बसेको सचिवालय बैठकमा संगठन निर्माण र परिचालनमा केन्द्रित रहेर छलफल भएको पार्टी प्रवक्ता शरद सिंहले जानकारी दिए।

‘खासगरी अहिले वडा अधिवेशनमा छौं हामी। वडाको अधिवेशन सकिन लागेको अवस्थामा छलफल भएको छ। साथै भोलिदेखि हुने संघीय संसद्को हिउँदे अधिवेशनबारे पनि कुराकानी भयो। संसदमा जनमत पार्टीले कसरी प्रभावकारी भूमिका देखाउने भनेर पनि छलफल भयो,’ उनले भने।

आइतबारको बैठकमा मधेश प्रदेशको सरकारबाट पार्टी बाहिरिएको विषयमा पनि छलफल भएको उनले बताए।

‘मधेस प्रदेशबाट सरकारबाट हामी बाहिरिएका छौं, जसपाद्वारा सहमति भाँडिएको अवस्था छ, त्यसबारेमा पनि छलफल भइरहेको छ। संघीय सरकारमा सहभागिताको विश्लेषण र काम कारबाहीबारे पनि समीक्षा हुँदैछ,’ उनले भने।

मधेश प्रदेशको सरकार एक वर्ष जसपाले नेतृत्व गर्ने, त्यसपछि जनमतले र कांग्रेसले चलाउने सहमति उल्लंघन भएको उनले बताए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -