Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४३:२२ बिहान
- ADVERTISEMENT -

बिहानैदेखिको चिसो र हिमपातले भूकम्प प्रभावित समस्यामा

प्रकाशित मिति: २०८० माघ २१, आइतबार

218
Shares

रुकुम पश्चिम- केही दिनअघिको वर्षा र हिमपातपछि पुनः आज बिहानै देखिको वर्षा र हिमपातले पहाडी क्षेत्रमा चिसो बढेको छ । चिसो बढेपछि रुकुम पश्चिमका भूकम्प प्रभावितहरु थप समस्यामा परेका छन् ।

चिसोका कारण तीन महीनादेखि अस्थायी आवासमा बस्दै आएका प्रभावितले जनजीवन कष्टकर बनेको बताएका छन् । अस्थायी आवासबाट समेत आकाशे पानी चुहिने भएकाले आफूहरू थप समस्यामा परेको सानीभेरी गाउँपालिका -९ का भूकम्प प्रभावित जेष्ठ नागरिक लालसिंह डाँगीको भनाइ छ ।

चिसो बढेपछि सबैभन्दा बढी जेष्ठ नागरिक, बालबालिका र दीर्घरोगी समस्यामा परेका छन् । पश्चिमी वायुका कारण आज बिहानै देखि उत्पन्न चिसोले रुकुम पश्चिम र जाजरकोटका भूकम्प प्रभावितको जनजीवन कष्टकर बनेको हो । भूकम्प प्रभावित दुईवटै जिल्लामा अझैपनि अस्थायी आवास निर्माणको काम चलिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -