Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३०:०० दिउँसो
- ADVERTISEMENT -

यू–१९ विश्वकप : नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

प्रकाशित मिति: २०८० माघ १९, शुक्रबार

334
Shares

आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा आज नेपालले भारतको सामना गर्दैछ ।

यसअघि सुपर सिक्समा बंगलादेशसँग खेलेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे हुनेछ ।

नेपाल सुपर सिक्स खेल्नुअगावै सेमिफाइनलबाट बाहिरिसकेको छ । त्यसैले आजको खेल नेपालको प्रतिष्ठासँग मात्र जोडिएको छ । खेल जिते पनि नेपालको यो प्रतियोगिताको यात्रामा आज बिराम लाग्नेछ ।

विश्वकपमा नेपाल र भारत दुई पटक आमनेसामने भएका छन् । जसमा दुवै खेल नेपालले हारेको थियो । त्यसैले नेपाल आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेर इतिहास रच्न चाहन्छ ।

उता, भारत आजको खेलमा पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनल प्रवेश गर्नेछ ।

जारी यू१९ विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्न सकेन । समूह चरणमा एक खेल मात्र जितेको नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।whatsapp sharing button

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -