सवारी दुर्घटनामा परेकी गोरखा आरुघाटगॉंउपालिका थुमी की अन्जना थापामगरको आर्थिक अबस्थाको कारण उपचारमा समस्या गोरखा आरुघाट गॉंउपालीका वडा नं -४ थुमि निबासी अन्जना थापा मगर सवारी दुर्घटना परी बिगत २ महिना देखि थला परेकी छन् ।
मंगसिर १३ गते बिहान ५ः३० बजे ४८ बर्षीय मगर बिहान कामको लागी सामाखुशी जाने क्रममा बिहान ढुंगेधारा अन्नपुर्ण चोक नजिक मोटर साईकलले ठक्कर दिई घाईते भएको र खुट्टामा गहिरो चोट लागेको र ठिक हुन लामो समय लाग्ने तथा आर्थिक अबस्था निकै कमजोर रहेको ले दुई वटा छोरा हरु साथमा रहेको र श्रीमान बिदेस भएपनि खासै कमाई नभएको र काम गरि खाने व्यक्ति नै अहिले उपचार को क्रममा भएको र पैसा को अभाव उपचार समस्या भएको र दैनिक हातमुख जोडन समेत समम्या परेको र घटना मा ठक्कर दिने मोटर साईकल फरार रहेका ले ।
उपचार को लागी केही आर्थिक सहयोग गर्ने आह्वान गरी दिन सिमपानी मिडिया संग कुरा गर्दे सहयोग आसा गरेकी छन् ।उहाँ लाई सहयोग गर्न कॉंग्रेस गण्डकी प्रदेश सदस्य बीरबल ढकाल ज्यू ले आह्वान गर्नु भएको छ साथै आफुले पनि सकेको सहयोग गर्ने जानकारी गराउनु भएको छ। सहयोग को लागि सम्पर्क नम्बर: ९७६७३५४७६९
BANK DETAILS:
Bank Name: Rastriya Banijya Bank
Account Holder Name: ANJANA THAPA
Account Number: 3210100002190010









































