Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२१:०३ दिउँसो
- ADVERTISEMENT -

विनोद चौधरीका भाई अरुण चौधरीलाई सीआईबीले समात्यो

प्रकाशित मिति: २०८० माघ १८, बिहीबार

271
Shares

अर्बपति व्यापारी विनोद चौधरीका कान्छा भाई अरूण चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबी सम्बद्ध स्रोतका अनुसार प्रहरी टोलीले अरूणलाई निजको निवासमै पुगेर पक्राउ गरेको हो । 

अरूणसँगै सीआईबी टोलीले अजितनारायण सिंह थापालाई पनि पक्राउ गरेको छ । थापा बाँसबारी छालाजुत्ता कारखानाका बोर्ड अध्यक्ष थिए

बाँसबारी छालाजुत्ता कारखानाको कम्तिमा १० रोपनी जग्गा हडपेको आरोपमा चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी होल्डिङ्‌सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्‌ । 

स्रोतका अनुसार दाजु विनोद चौधरीले ३७ वर्षअघि नै सो जमिन हडपेका थिए । अहिले त्यसको सम्पूर्ण स्वामित्व अरूण चौधरी र उनकी पत्नी शिला चौधरीको स्वामित्वमा रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ । सीजी चाँदबाग रेसिडेन्सी प्रालिको अध्यक्षका रूपमा अरूणलाई पक्राउ गरिए पनि जग्गा हडप्ने काममा भने दाजु विनोदकै सक्रियता रहेको र उनले तत्कालीन राजदरबारसँगको सम्बन्धलाई दुरुपयोग गरेर उक्त जग्गा हात पारेको बताइन्छ ।

चौधरी ग्रुपले बाँसबारी जग्गा हडपेको प्रकरणमा १५ महिनाअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । राजनीतिक प्रभावका कारण अख्तियारले अनुसन्धान अघि नबढेपछि यो मामिलामा सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -