Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:३० दिउँसो
- ADVERTISEMENT -

भेरी नदीको खोंचमा बेवारिसे शव फेला

प्रकाशित मिति: २०८० माघ १८, बिहीबार

157
Shares

रुकुमपश्चिमको चौरजहारीमा एक पुरुषको शव फेला परेको छ । चौरजहारी नगरपालिका –३ को कुरलस्थित भेरी नदीको खोंचमा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराइका अनुसार नदिको खोंचमा अड्किएको अवस्थामा शव फेला परेको हो । उहाँका अनुसार अन्दाजी वर्ष ४० को देखिने, उचाइ ५ फिट ६ इन्च भएको, मोटो शरीर भएको व्यक्तिको शव फेला परेको हो ।

उक्त शवको औंलामा किरा परेर दुर्गन्धित भएको बताइएको छ । शवको माथिल्लो शरीरको भागमा आर्मी कलरको टिसर्ट र तल्लो शरीरको भागमा नीलो रङकाे फुल ट्रयाक रहेको डिएसपी भट्टराईले जानकारी दिनुभयो ।

उक्त शवको पहिचान हुन सकेको छैन । उक्त शवको घटनास्थल लाश जाँच प्रकृति मुचुल्का कार्य पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेको शवगृहमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -