Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:०० दिउँसो
- ADVERTISEMENT -

मेस्सी र रोनाल्डोबीचको बहुप्रतीक्षित खेल आज

प्रकाशित मिति: २०८० माघ १८, बिहीबार

195
Shares

विश्व फुटबलका दुई सुपरस्टार लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मैदानमा एकअर्काविरुद्ध नभिडेको एक वर्ष बितिसकेको छ । उनीहरूले एकआपसमा पछिल्लोपटक गत वर्षको माघमा खेलेका थिए । त्यसपछि भने समर्थकले यी दुई स्टारबीचको प्रतिस्पर्धा देख्न पाएका छैनन् । तर, अब भने मेस्सी र रोनाल्डोबीचको भिडन्त देख्न पाइने भएको छ ।  

यी दुई विश्व फुटबलका हस्ती क्लब फ्रेण्ड्ली म्याचमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । उनीहरूबीचको खेल नेपाली समयअनुसार बिहीबार राति ११ः४५ देखि साउदी अरेबियामा सुरु हुँदैछ । धेरै खेल समर्थक र विश्लेषकले यो नै मेस्सी र रोनाल्डोबीच हुने अन्तिम खेल भनेका छन् ।   

हाल मेस्सी अमेरिकन क्लब इन्टर मियामी तथा रोनाल्डो साउदीको अल नासरमा आबद्ध छन् । उनीहरूबीचको बहुप्रतीक्षित खेल हेर्न अहिले लाखौँ फुटबल समर्थक व्यग्र प्रतीक्षामा छन् । मेस्सी र रोनाल्डोले हालसम्म ३६ पटक एकअर्काविरुद्ध खेलेका छन् । त्यसमध्ये १६ खेलमा मेस्सीको टोली र ११ खेलमा रोनाल्डोको टिम विजयी भएका छन् । 

यी दुई स्टारबीचको बाँकी ९ खेल भने बराबरीमा सकिएको छ । जसमा मेस्सीले २२ गोल गरेका छन् । यस्तै, उनले १२ वटा गोलका लागि असिस्ट प्रदान गरेका छन् । त्यस्तै, रोनाल्डोले मेस्सीविरुद्धको खेलमा २१ गोल गर्दा एक असिस्ट दिएका छन् । यी दुई सुपरस्टार पहिलोपटक सन् २००८ मा एकअर्काविरुद्ध मैदानमा उत्रिएका थिए ।  



जारी साउदी भ्रमणमा मेस्सी नेतृत्वको मियामी पहिलो क्लब फ्रेण्ड्ली म्याचमा अल हिलालविरुद्ध ४–३ गोल अन्त्रले पराजित भएको थियो । सो खेलमा मेस्सीले मेनाल्टीमार्फत एक गोल गरे । उक्त खेलमा उनी मैदान बाहिरिएलगत्तै मियामीले गोलको सामना गर्‍यो । अब मियामी अल नासरलाई हराउँदै साउदी भ्रमणको सुखद अन्त्य गर्न चाहन्छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -