Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:२० दिउँसो
- ADVERTISEMENT -

बंगलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङ गर्दै

प्रकाशित मिति: २०८० माघ १७, बुधबार

269
Shares

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दै छ । 

नेपालले टस जितेर पहिले ब्याटिङ थालेको छ । नेपालको तर्फबाट विकेटकिपर विपिन रावल र अर्जुन कुमालले ब्याटिङ सुरुवात गरेका छन् । 

नेपाल समूह ‘डी’को तेस्रो तथा बंगलादेश समूह ‘ए’को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा छानिएका हुन् । नेपालका लागि भने सुपर सिक्सको खेल औपचारिकतामै सीमित बन्न पुगेको छ । 

सुपर सिक्सको यो समूहमा रहेका भारत र पाकिस्तानले हिजो भएको खेल जितेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल कुनै पनि अंक नलिई सुपर सिक्समा गएको हो । नेपालले सुपर सिक्समा बंगलादेश र भारतसँग प्रतिस्पर्धा गर्नेछ । दुवै खेल जित्दा पनि नेपालको जम्मा चार अंक हुने भएकाले प्रतियोगिताबाट नेपाल बाहिरिएको हो । 

सुपर सिक्समा पुग्दा भारत र पाकिस्तान भने चार–चार अंक लिएर गएका थिए भने नेपाल विनाअंक पुगेको हो । समूह चरणमा आफूले हराएको टिम सुपर सिक्समा प्रवेश गरेको अवस्थामा प्रत्येक टिमबापत दुई अंक प्राप्त गर्ने प्रावधान हुन्छ । त्यही प्रावधानका कारण भारत र पाकिस्तानले चार चार अंक पाएका हुन् । नेपालले भने समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई हराएको थियो । तर, अफगानिस्तान सुपर सिक्समा प्रवेश नगरेकाले नेपाल अंकविहीन भएको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -