नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले श्री ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरुलाई आज मनोनयन गर्नु भएको छ ।
मनोनयन हुनु भएका थप सदस्यहरू
(१) श्री अमिर लामा मोक्तान (बारा)
(२) श्री अर्जुनकुमार गुरुङ (सिन्धुली)
(३) श्री इन्द्रमाया लामा (चितवन)
(४) श्री सानुराम घले (धादिङ)









































