Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:०३ दिउँसो
- ADVERTISEMENT -

मुनव्वर फारुकीले जिते बिग बोस सिजन १७ को उपाधि

प्रकाशित मिति: २०८० माघ १५, सोमबार

249
Shares

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’ सिजन १७ को उपाधि मुनव्वर फारुकीले जितेका छन् । अभिषेक कुमार उपविजेता भए भने मन्नारा चोपडा सेकेन्ड रनरअप भइन् । विजेता मुनव्वरले ५० लाख भारु, कार र बिग बोस ट्रफी पाए ।

अंकिता लोखंडे, अभिषेक कुमार, मुनव्वर फारुकी, मन्नारा चोपडा र अरुण महाशेट्टी शोको उत्कृष्ट पाँच प्रतियोगी उपाधि दौडमा थिए । यो सिजन १६ अक्टोबरबाट सुरु भएको हो । यो लोकप्रिय रियालिटी शोलाई सलमान खानले होस्ट गरेका थिए ।

मुनव्वरलाई ट्रफी जितेको तर सम्मान गुमाएकोबारे प्रश्न सोधिएको थियो । यसमा उनको जवाफ थियो, ‘मलाई जिताउनेलाई धन्यवाद दिन्छु । मेरो कामले मात्र सत्य के हो प्रमाणित गर्न सक्छ । मेरो अगाडिको यात्रा निकै कठिन हुनेछ । तर म सबै कुराको सामना गर्न तयार छु । तर म जे गर्छु त्यो मेरो काम हो, म मान्छे हुँ, म मान्छेहरु बोल्ने तरिका जस्तो होइन, म हाँस्छु । मैले धेरै महिलासँग संगत गरेको छु, उनीहरूलाई थाहा छ म कस्तो छु । अब म यहाँ सबैको अगाडि छु । मलाई जति प्रश्न सोधिन्छ, म ती सबैको जवाफ दिनेछु ।’

शोको फाइनलमा अभिनेता अजय देवगण बिग बोसको सेटमा देखिएका थिए । अजय आफ्नो फिल्म ‘शैतान’ को प्रमोसन गर्न आएका थिए । फिनाले पार्टीमा माधुरी दीक्षित र सुनिल शेट्टीले पनि प्रस्तुति दिए । उनीहरुले सलमान खानले अभिनय गरेको गीत ‘तन तना टन’ मा नृत्य प्रस्तुत गरे

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -