Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२६:०७ बिहान
- ADVERTISEMENT -

एकैदिन २४ इजरायली सैनिक मारिए: गाजा

प्रकाशित मिति: २०८० माघ ९, मंगलबार

288
Shares

काठमाडौं । प्यालेस्टाइन चरमपन्थी समूह हमासको आक्रमणमा परी एकैदिन २४ इजरायली सैनिक मारिएका छन् ।

योसँगै हमास–इजरायल युद्धमा मारिने इजरायली सैनिकको संख्या २१९ पुगेको छ ।

सोमबार उनीहरू मारिएको इजरायली सेनाका प्रवक्ता डैनियल हजारीले बताएका छन् ।

हमासविरुद्ध सैन्य अभियान जारी राखेको इजरायललाई सोमबारको दिन घातक बनेको जनाइएको छ ।

हजारीका अनुसार, इजरायली सेना रहेको भवनमा हमासले रकेट आक्रमण गर्दा उनीहरू मारिएका हुन् ।

घटनाबारे जानकारी लिने कार्य भइरहेको उनले जनाएका छन् ।

गएको अक्टोबर ७ मा हमासले अचानक इजरायलमाथि आक्रमण गरेको थियो । त्यसयता हमास र इजरायलबीच युद्ध जारी छ ।

हमासको आक्रमणमा परी अक्टोबर ७ मा एक हजार ३०० इजरायलीको मृत्यु भएको थियो ।

त्यसपछि इजरायली सेनाले गरेको आक्रमणमा हालसम्म २५ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भइसकेको छ ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -