Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:३७ दिउँसो
- ADVERTISEMENT -

चुनावको मुखमा निर्वाचन आयोगको वेबसाइट असुरक्षित !

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

251
Shares

काठमाडौं । निर्वाचन आयोग नेपलाको वेनबाइट असुरक्षित देखिएको छ । उक्त साइटको एसएसएल (Secure Sockets Layer) सर्टिफिकेटको म्याद सकिंदा वेबसाइट असुरक्षित देखिएको हो । 

यस विषयमा टेकपानासँग कुरा गर्दै आयोगकका सूचना अधिकारी श्रीधर पन्थीले वेबसाइटमा आऐको समस्याबारे प्राविधिक टोलीलाई जानकारी दिइसकेको र समाधान हुन लागेको जानकारी दिए । “यस विषयमा प्राविधिक टोलीलाई जानकारी दिएका छौं,” उनले भने, “अबको केही समयमा समस्या समाधान हुन्छ ।”

अहिले (election.gov.np) लिङ्क ब्राउज गर्दा साइट असुरक्षित रहेको चेतावनी देखिन्छ । लिङ्क खोल्ने बित्तिकै होमपेजमा रातो त्रिभुजमा विस्मयादिबोधक चिन्ह भएको आइकन आउँछ । 

सामान्यतः यस्तो आइकनले खतराको सङ्केत दिन्छ । त्यसको तल ‘योर कनेक्सन इज नट प्राइभेट’ लेखिएको छ । यसको अर्थ तपाईंको कनेक्सन गोप्य छैन भन्ने बुझिन्छ । 

त्यस्तै तलपट्टि तपाईंले सर्च गरेको लिङ्क खोलेर आक्रमणकारीले तपाईंको व्यक्तिगत जानकारी जस्तै पासवर्ड, मेसेज वा क्रेडिट कार्ड नम्बर चोरीको प्रयास गरिरहेका हुनसक्ने चेतावनी जारी गरिएको छ । यदि तल दायाँपट्टि रहेको ‘ब्याक टु सेफ्टी’ को बटनमा क्लिक गरियो भने हामी ब्राउजरको होमपेजमा पुगिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -