Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०१:१० दिउँसो
- ADVERTISEMENT -

स्कुलको क्याण्टिनमा आगलागी हुँदा १३ लाखको क्षति

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

209
Shares
symbolic photo

ताप्लेजुङ — फुङ्लिङ नगरपालिका-३, मेदिबुङको बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयको क्याण्टिनमा आइतबार राति आगलागी भएको छ । आगलागीका कारण १३ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको विद्यालयका प्रधानाध्यापक युवराज बस्नेतले बताए ।  

स्कुलको क्याण्टिनमा आगलागी हुँदा १३ लाखको क्षति

आगलागीका कारण १० लाख रुपैयाँमा निर्माण गरिएको भवन, त्यसमा रहेको २ लाख ५० हजार मूल्य बराबरका सामान र खाजा खाँदा बस्ने फर्निचरका सामाग्री जलेको बस्नेतले जानकारी दिए । अन्य भवनहरु नजिकै थिए । तर एउटा देखि अर्को भवनमा आगो सर्न नसकेकोले थप क्षति हुनबाट जोगिएको छ ।

आगलागीको कारण भने खुलेको छैन । ‘क्याण्टिन चलाउने भाइले बेलुका आगो मारेर घर गएको रहेछ,’ बस्नेतले भने, ‘आगो राम्रो नमरेकोले सल्कियो की भन्नेपनि छ ।’

विद्यालयमा यसअघि पटक/पटक चोरीपनि भएकाले कसैले नियत खराव गरेर आगो लगायो की भन्ने आशंका पनि रहेको उनले बताए । स्थानीय जनप्रतिनिधि लगायतले अवलोकन गरेको र थप अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरिएको बिद्यालयले जनाएको छ ।

सरकारले उपलब्ध गराउने खाजा यही क्याण्टिनमा बनाएर विद्यार्थीलाई उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ । अतिरिक्ष कक्षा सञ्चालन गर्दा र शिक्षक तथा अन्य विद्यार्थीले पनि खाना र खाजा खाने प्रयोजनमा यसको उपयोग हुँदै आएको थियो । यहाँ कक्षा-१२ सम्मको पढाई हुन्छ भने हाइड्रो इञ्जिनियरिङको पनि पढाई हुँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -