Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१६:५१ दिउँसो
- ADVERTISEMENT -

स्थानीय र वैदेशिक रोजगारमा गएकालाई पुस २५ देखि सर्वोत्तम सिमेन्टको आईपीओ खुल्ने

प्रकाशित मिति: २०८० पुस १७, मंगलबार

321
Shares

१७ पुस, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकाहरुलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर ९आईपीओ०मा पुस २५ देखि आवेदन खुल्ने भएको छ । उद्योग रहेको क्षेत्रका प्रभावित, खानी रहेको क्षेत्रका प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुले छिटोमा माघ १० गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।न्यूनतम ५० र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उद्योग, खानी उत्खनन प्रभावित क्षेत्रका लागि ९ लाख ३० हजार कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकाहरुका लागि २ लाख ६७ हजार कित्ता सेयर बाँडफाँट हुनेछ । दरखास्तका साथ प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले भुक्तानी गर्नुपर्नेछ ।उद्योग क्षेत्र नवलपरासीको सुनवल नगरपालिकाका केही वडा नम्बरहरु ३,४,५,६,११ र १३ का स्थानीयले आवेदन दिन पाउने छन् । त्यस्तै खानी क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका १ र २ नम्बर वडाका स्थानीयले आवेदन दिन सक्छन् । पाल्पा रिब्दिकोट गाउँपालिकाका २,३, ४ र ६ नम्बर वडाका स्थानीय, तिनाउँ पालिकाका १, २ र ३ तथा निस्दी गाउँपालिका ७ नम्बर वडाका बासिन्दाले आईपीओमा आवेदन दिन सक्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -