Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५५:२० दिउँसो
- ADVERTISEMENT -

गोरखामा ल्होसारको रौनक

प्रकाशित मिति: २०८० पुस १५, आइतबार

190
Shares

गोरखा — आइतबार गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाउँदैछन् । तमु हृयुल छोँज धिँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा सदरमुकाममा संयुक्त रूपमा ल्होसार मनाइएको छ । ल्होसारको अवसरमा सदरमुकाममा झाँकीसहितको र्‍याली पनि निकालिएको छ ।
सदरमुकाममा भएको र्‍यालीमा मौलिक भेषभुषासहित स्थानीय सहभागी बनेका छन् । पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गर्न तमु ल्होसार मनाउने प्रचलन छ । स्यार्गा नाच, घाटु, लामा नाचसहितको परम्परागत सस्कृति देखाउँदै सदरमुकाममा र्‍याली सहित ल्होसार मनाइएको हो ।
ल्होसार पर्व मनाउन युवा पुस्ताको उल्लेखनीय सहभागीता रहेको थियो । पर्व सँगै जातीय भेषभुषा, पहिचान, संस्कार र संस्कृति जान्न र बुझ्नका लागि पनि अवसर मिलेको युवा पुस्ता बताउँछन् । गुरुङ बाहुल्यता क्षेत्र रहेको गोरखा नगरपालिका, धार्चे, अजिरकोट, सिरानचोकलगायतका क्षेत्रमा पनि तमु ल्होसार मनाइँदै छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -