Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४४:५२ बिहान
- ADVERTISEMENT -

धनुषामा हिरासतमै थुनुवाको मृत्यु, प्रहरीको गोलीबाट एक घाइते

प्रकाशित मिति: २०८० पुस ६, शुक्रबार

350
Shares

धनुषा । धनुषाको हंसपुरमा एक जनाको मृत्यु भएपछि तनाव भएको छ । चोरीको विषयमा विवाद हुँदा दुई पक्षबिच बिहीबार साँझ झडप हुँदा घाइते भएका एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । 

चोरीको विषयमा विवाद भएपछि प्रहरी कार्यालयमा ल्याएर छलफल समेत गराइएको थियो । तर स्थानीयले भने प्रहरीले हिरासतमा लिई कुटपिट गरेपछि मण्डलको मृत्यु भएको भन्दै प्रहरी कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् । स्थानीयहरु तोडफोडमा उत्रिएपछि प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् । शंकरको हातमा गोली लागेको छ । 

अहिले जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -