काठमाडौं । कम्बोडियाको राजधानीमा नोवेम्बेर १० देखि सुरु भएको यस वर्षको मिस प्लानेट इन्टरनेसनलको ग्राण्ड फिनाले आजबेलुका ५ बजे हुँदैछ । संसारका ५५ मुलुकका सुन्दरीले विश्व प्रतिष्ठित पेजेन्टको ताजका लागि प्रतिस्पर्धा गर्दैछन् । उक्त प्रतिस्पर्धामानेपालको प्रतिनिध्यो गर्दै सलीना नेपाल कम्बोडिया आज दमदार पर्दर्शानी गर्दै छिन् ।
मन्दन्देउपुर नगरपालिका १० घरभई हाल ललितपुरमा बस्दै आएकी नेपाल कडा पर्तिशपर्धा उत्रिने देखिएको छ। नेपालको खेतीपाती, रपर्यटकीय क्षेत्रलाई अझ माथि उठाउने बिचारमा उनि छन्। पाँच फिट चार इन्ट उँचाईंकी सलिना आफूलाई आत्मविश्वास, मित्रवत् रइमान्दार भएकी बताउँछिन् । पब्लिक एडमिनिष्टे«सनमा स्नातक गर्दै गरेकी सलिनाले कुमारीको भेषमा उत्रिएकी थिईन।
अतिनै रुचाई उनको भिडियो र प्रोजेक्ट वोर्कले गर्दा नेपालले मिस प्लानेट इन्टरनेसनल २०२३ जित्ने देखिएको हो। सलीनालाई हार्दिकसुभकामना







































