Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४६:२६ बिहान
- ADVERTISEMENT -

भूकम्प प्रभावितलाई एनआरएनए  साउदीअरबको ३ लाख सहयोग

प्रकाशित मिति: २०८० कात्तिक २०, सोमबार

173
Shares

काठमाडौं,गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबले ३ नोवेम्बर शुक्रबार मध्य रातमा जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको ६.४ म्याग्नेच्युटको भूकम्प बाट प्रभावितहरूलाई राहत तथा उद्धारका लागी रू.३,००,०००/- (तिन लाख) सहयोग गर्ने जनाएको छ।
संघले एक प्रेस विज्ञप्ति जारी गर्दै “एनसीसी साउदीअरबको ४ नोवेम्बर २०२३ का दिन आकस्मिक बैठक बसि रूः ३,००,०००/- (अक्षरेपी रू. तिन लाख) सहयोग गर्ने निर्णय गरेको
एनआरएनए एनसीसी साउदीअरबले विज्ञप्ति मार्फत जनाएको छ । कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको अध्यक्ष रविना अर्यालले बताईन ।

एनआरएनए साउदीले एक  विज्ञप्ति मार्फत संघले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै भूकम्प प्रभावित क्षेत्रमा अझ प्रभावकारी राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्थाहरूलाई अपिल समेत  गरेको छ ।

एनआरएनए साउदीको प्रेस विज्ञप्ति जस्ताको तस्तै प्रेस विज्ञप्ति!
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो धनजनको क्षति भएको घटनाले हामीलाई मार्माहित र दुःखी बनाएको छ । भयाबह यस समयमा साउदी अरबमा क्रियाशील रहेका सम्पुर्ण सामाजिक एवम् राजनीतिक संघसंस्थाहरू एक जुट भएर मातृभुमीमा परेको विपत्तिको सामना गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरब हार्दिक अपिल गर्दै एनसीसी साउदीअरबको ४ नोवेम्बर २०२३ का दिन आकस्मिक बैठक बसि रूः ३,००,०००/- (अक्षरूपी रू. तिन लाख) सहयोग गर्ने निर्णय गरेको सबैमा जानकारी गराउँदछौँ।
संघ भूकम्पमा परेर निधन हुनुभएका सम्पूर्ण दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
कठिन यस घडीमा एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सदा झैं सहकार्य गर्न आफ्नो कर्तव्य सम्झेको जानकारी गराउँदै भूकम्प प्रभावित क्षेत्रमा अझ प्रभावकारी राहत तथा उद्धारका लागि आर्थिक सहयोग संकलन तथा आवश्यक कार्यमा जुट्न संघ संस्था तथा महानुभावहरूमा संघ हार्दिक आग्रह गर्दछ।

गैर आवासीय नेपाली संघ
राष्ट्रीय समन्वय परिषद
साउदीअरब

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -