Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४१:१२ दिउँसो
- ADVERTISEMENT -

योगराज ढकाल (रिगल)लाई बाँके अदालत लगियाे

प्रकाशित मिति: २०८० कात्तिक १७, शुक्रबार

205
Shares

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ ।

बिहीबार नेपालगन्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर केहीबेर अगाडि बाँके अदालतमा बुझाएको हो ।

बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिनुभएको छ। अब अदालतले उनलाई कारागार पठाउने छ।

रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासँग झडप हुन सक्ने धेरैले आङ्कलन गरेका छन्। किनकि झडपकै डरले यसअघि रिगललाई नेपालगन्ज ल्याउन दिइएको थिएन। २०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ।

संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए। चेतनकी श्रीमती भारती मानन्धरले आममाफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -