Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:१५:१५ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए निर्वाचन : बोर्ड अफ डाइरेक्टरमा बिशाल रानाको उम्मेद्वारी

प्रकाशित मिति: २०७६ वैशाख ६, शुक्रबार

1240
Shares

के पि भट्ट कनेटिकेट (अमेरिका) अप्रिल १९ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा बिशाल रानाले उम्मेद्वारी दर्ता गराएका छन् ।

अमेरिकाको मेरिल्याण्डमा बस्ने रानाले युवाहरुको प्रतिनिधीत्व गर्दै एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दाखिला गरेको स्पष्ट पार्नु भयो ।

नेपालको तनहुंमा जन्मिएर नवलपरासीमा हुर्किएका राना नेपालमा रहंदा पनि युवाहरुमा सामाजिक व्यक्तित्वको रुपमा परिचित थिए ।

अमेरिकामा पनि युवा पुस्तालाई अगाडी बढाउन पर्छ भन्ने मान्यताका साथ आफुले उम्मेद्वारी दिएको उहाँले बताउनु भयो । प्रवासमा सबैभन्दा बढि युवा बिद्यार्थीहरुका समस्या व्यापक रहेकोले संस्थागत रुपमा उनीहरुका समस्या समाधानका लागी पहल गर्न पनि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।

युवाहरुको नेतृत्व गर्दै आफुले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दर्ता गरेकोले सबै गैर आवासीय नेपाली संघ अमेरिकाका सदस्यहरुको साथ र सहयोग रहेने बिश्वास समेत उनले व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -