Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३१ दिउँसो
- ADVERTISEMENT -

काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग शाह

प्रकाशित मिति: २०८० असोज ३०, मंगलबार

273
Shares

काठमाण्डौ । काठमाण्डौं उद्योग वाणिज्य संघको मेला प्रदर्शनी तथा प्रकाशन समिति संयोजकमा उज्जवल जंग पराक्रम शाह नियुक्त हुनुभएको छ । काठमाण्डौं उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य शाहलाई संघका अध्यक्ष दिनेश श्रेष्ठले उक्त जिम्मेवारी दिनुभएको हो । उज्जवल जंग शाह संचार उद्यमी साथै बरिष्ठ आर्थिक पत्रकार हुनुहुन्छ ।

काठमाडौंको बसन्तपुरमा जन्मनुभएका शाह विगत २५ बर्ष देखी निरन्तर संचार क्षेत्रमा सकृय रहदै आउनु भएको छ । यस माझमा उहाँले बजार व्यवस्थापक, संचारगृह संचालक र सम्पादकको अनुभव संगालिसक्नु भएको छ । कर्पोरेट म्यागाजिन तथा कर्पोरेट खबर डटकमका संचालक एवम् सम्पादक शाह नेपालमा आर्थिक पत्रकारिता अन्तर्गत कर्पोरेट धारसँग सम्बन्धित रहेर कलम जलाउने अग्रणी संचारकर्मीमा पर्नुहुन्छ । त्यसो त उहाँको विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

त्यसो त उज्जवल जंग शाह अटो पत्रकार संघका संस्थापक अध्यक्ष तथा नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसका सल्लाहकार समेत हुनुहुन्छ । निजी क्षेत्रसँग निकट सम्बन्ध भएका शाह यस क्षेत्रका समस्या र देशको आर्थिक अवस्थाका बारेमा गहिरो ज्ञान राख्नुहुन्छ । उहाँले निजी क्षेत्रका समस्यालाई हल गर्न नसक्दासम्म देशले फडको मार्न नसक्न भनाई राख्दै आउनुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -