गैर आवासीय नेपाली संघ (एनआरएनए) को २०२३/ २०२५ कार्यकालको लागी को उपाध्यक्ष पदमा रोबिन शेरचनले उम्मेदवारी घोषणा गरेका छन ।
यस्ता छन् रोबिन शेरचनका प्रतिबद्धता हरु :
एनआरएनएको गरिमा उच्च कायम राख्दैं जनमेत्री, प्रविधिमेत्री,
सर्वसुलभ पहुँच र परिणाममुखी बनाउनका लागि हालको पद्धतिलाई
रुपान्तरण गरी प्रभावकारी कार्य योजनाका साथ अगाडि बढिने छ ।
नेपालमा भित्रिने रेमिटेन्स रकम अधिकांश उपभोग्य बस्तुमा खर्च हने
गरेको छ ्र यललाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नें वाताव।ण बनाउने ।
लगानीको सुरक्षाको ग्याऐेन्टी हुने गरी हला मात्र नभर्ई साना तथा
मझौला आय भएका गैर आवासीय नेपालीलाई पनि विभिन्न
आयोजनाहरुमा सहभागी गराई लगानी अभिववृद्धि गर्ने कार्य प्रारम्भ गरिने ।
परदेशमा श्रम गरिएहेका, विभिन्न किसिमका कठिनाई भोगिरहेका
पीडित गैर आवासीय नेपालीहश्रका लागि एउटा सामूहिक अक्षय कोषको
स्थापना गरी राहत महसुस हने गरी कार्य प्राएम्भ गरिने छ ।
एनआरएनएको घेराभन्दा बाहिए रहेको बौद्धिक, सीपयुक्त, युवा, दोस्रो
पुस्ता लगायतको जनशक्तिलाई संस्थाको परिधिभित्र ल्याई सक्षम जनशक्ति
एच्च प्रविधिलाई नेपालमा भित्र्याउने अवसर सृजना गरी राष्ट्रको अर्थतन्त्र र
विकासलाई सहयोग पुर्याउने ।








































