भिमसेन थापा गाउँपालिका गोरखामा सामाजिक कार्यहरु गर्दै आईरहेको सामाजिक सस्था भिमसेन सरोकार समाजद्धारा वडा दशैं ,तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरीएको छ ।
सो कार्यक्रम निम्न मिति र समयमा हुने छ :
मिति : २०८० ०६ २० गते शनिबार
स्थान: मदर पार्टी प्यालेस , खरिवोट, वनस्थली, काठमाडौं
समय: बिहान ११ बजे
आयोजक; भिमसेन सरोकार समाज








































