Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५१:०० दिउँसो
- ADVERTISEMENT -

सरकारले दसैंका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

प्रकाशित मिति: २०८० असोज ९, मंगलबार

248
Shares

काठमाडौं/ सरकारले दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो।

विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८ करोड ३३ लाख बजेट छुट्याइएको छ।

अहिले कम्पनीले खसी–बोका र च्यांग्रा खरिद गर्ने ठाउँहरूबारे अध्ययन गरिरहेको छ।

‘हामीले उपलब्ध हुने ठाउँ, मूल्यबारे अध्ययन गर्न सम्बन्धित कार्यालयलाई पनि पत्राचार गरेका छौं, उनले भनिन्। कम्पनीले ल्याएको खसी–बोका र च्यांग्रा फुलपातीदेखि केन्द्रीय कार्यालयबाटै बेचिने छ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -