Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१७:५७ दिउँसो
- ADVERTISEMENT -

भीरबाट लडेर घाइते भएका छेवाङ्गको सांसद बजगाईंद्धारा उद्दार

प्रकाशित मिति: २०८० असोज ९, मंगलबार

254
Shares

वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका २ साविक ल्हो गाविसको स्यो गाउँका छेवाङ्ग दोर्जे

गोरखा । चुमनुव्री गाउँपालिका २ स्यो गोरखाका छेवाङ दोर्जी वृद्ध भत्ता लिन जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।

सोमबार लडेका वृद्ध दोर्जीको आज बिहान उद्धार गरिएको सांसद राजेन्द्र बजगाइले जानकारी दिनुभयो । ८० वर्षीय वृद्धको उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेको उहाँको भनाइ छ । वृद्धको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको बजगाइले बताउनुभयो ।

मनास्लु संरक्षण क्षेत्र भएकोले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ ।

निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -