Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१७:४४ दिउँसो
- ADVERTISEMENT -

लिबियामा बाढीबाट ५३ सय बढीको मृत्यु

प्रकाशित मिति: २०८० भदौ २८, बिहीबार

295
Shares

एजेन्सी । लिबियामा आएको भिषण बाढीबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरिएको छ । बाढीले जनधनको ठूलो क्षति पुर्‍याएकोले उद्धार केन्द्रीत सहयोग आह्वान गरिएको हो ।

लिबियाको डेरना सहरमा सामुन्द्रिक आँधी पछिआएको बाढीवाट ५ हजार ३ सयभन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँका स्थानीय मन्त्रीका अनुसार बाढीमा परी १० हजारभन्दा बढी मानिस बेपत्ता भएका छन् ।

भीषण बाढीका कारण शहरका सडकहरु खोलामा परिणत भएपछि उद्दार कार्यमा कठिनाई भइरहेको छ । मृतकहरुको शवलाई सामुहिक चिहानमा पुर्नु परेको बीबीसीले जनाएको छ ।

आँधीका कारण शहरको अधिकांश भूभाग डुबेको छ । बाढीले डेर्ना शहरका दुई वटा बाँध र चार वटा पुल भत्काएको छ । आँधी र बाढीबाट प्रभावित लिबियामा विभिन्न देशहरुबाट सहायता आउने क्रम शुरु भएको छ ।

उद्दार र राहत वितरणमा लिबियाको विभाजित राजनीतिक अवस्थाले भने असहज अवस्था सृजना गरेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -