Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:०९ बिहान
- ADVERTISEMENT -

नेम्वाङका जेठा छोरा मिङ्सो पनि आइपुगे

प्रकाशित मिति: २०८० भदौ २७, बुधबार

345
Shares

काठमाडौं, २७ भदौ । सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आइपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् ।

सुवासका कान्छा छोरा सुहाङ पनि आज विहान आइपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहसंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् । नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म पार्टी मुख्यालय च्यासलमा राखिने छ ।

त्यसपछि उनको नीजी निवास बालुवाटार लगिने बताइएको छ । उनको अन्तिम संस्कार भोलि विहान ११ बजे पशुपतिमा राजकीय सम्मानसहित गरिने छ ।

उनको अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -