Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३५:३२ बिहान
- ADVERTISEMENT -

एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो: केपी ओली

प्रकाशित मिति: २०८० भदौ १३, बुधबार

158
Shares

काठमाडौं, १३ भदौ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले एमसीसीमा भएको १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमसीसी कार्यान्वयनमा जाने स्पष्ट पार्दै १२ बुँदे ब्याख्यात्मक घोषणा भने झुटको खेस्रो भएको बताएका हुन् ।

‘१२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो हो । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका हो । संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो । त्यसलाई एमसीसीले मान्दैन,’ अध्यक्ष ओलीले भने ।

सिरहामा आजदेखि आयोजना हुने पार्टीको सचिवालय बैठकमा सहभागी हुन विराटनगर पुगेका अध्यक्ष ओलीले तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिएको बताउँदै झुट बोलेर र प्रभावमा पारेर पास गराउने गलत बाटो लिएको बताएका हुन ।

पहिला नै पास गर्दा ठीक हुन्छरहुँदैन भनेर छलफल गर्नु पर्थ्यो । तर सरकारले केही नगरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -