Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३६:५० बिहान
- ADVERTISEMENT -

डाक्टर नै शिशु बिक्री वितरणमा संलग्न रहेको खुलासा !

प्रकाशित मिति: २०८० भदौ ५, मंगलबार

219
Shares

विराटनगर, ५ भदौ । केही दिनअघि विराटनगरस्थित ग्रिनक्रस अस्पतालबाट अविवाहित युवतीबाट जन्मिएको शिशु बेपत्ता भएको घटनाले चर्चा पायो ।

घटना बाहिरिएपछि प्रहरीले युवतीको प्रेमी गोविन्द राई र डा। तपेश्वरलाल कर्णलाई पक्राउ गर्‍यो । अनुसन्धानबाट डा। कर्णले नै युवतीको प्रेमी गोविन्दसँग ३५ हजार लिएर शिशुकी आमा अर्थात युवतीलाई थाहै नदिई शिशु गायब पारेको खुलासा भएको हो ।

कर्णले गोविन्दसँग रकम लिएर अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशु निस्सन्तान दम्पतीलाई बेचेको खुलेको हो । ती शिशुलाई कति रुपैयाँमा बिक्री गरेको भन्नेबारेमा भने खुल्न बाँकी छ ।

यतिमात्रै होइन डा। कर्णले वर्षौदेखि शिशुको बेच्दै आएको खुलासासमेत भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ ६८ वर्षीय डा। कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अविभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।

डा। कर्णले त्यस्ता शिशुलाई कम्तीमा एक लाखदेखि पाँच लाखभन्दा बढी रकमसम्म लिएर निस्सन्तान दम्पतीलाई बिक्री गर्दै आएको पुष्टी भएको छ ।

अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेमजोडीसँग डा। कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेकोसमेत पाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -