काठमाडौँ, बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ पञ्चकन्या टोलमा बसोबास गर्ने वर्ष ६८ का डा. दल बहादुर अधिकारी (डिबि अधिकारी) गत श्रावण ३२ गते बिहान १०ः४५ बजे देखि मुहानपोखरी तर्फ वाकिङमा गएका र हालसम्म सम्पर्कमा आएका छैनन् , आफन्त ,साथीभाई साथै प्रहरीले अधिकारीको खोजी कार्य गरेता पनि अहिले सम्म भेटिएका छैनन् ।परिवारको अनुरोध अनुसार
देख्नु हुने जो कोहिले तल दिइएको सम्पर्क ठेगानामा खवर गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ भन्दै खोजाकार्यमा सहयोग गर्न अधिकारीपरिवार सबैमा सम्पुण अनुरोध गरेका छन् ।अधिकारीलाई अल्जाइम र (ठाउँ तथा मानिस लाई छिटो बिर्सिने) रोगको को समस्या छ ।
सम्पर्क ठेगानाः
9851099510/9841932248/9841932248








































