१५ श्रावण २०८०,
नेपाली कांग्रेस प्रायः साना साना चाड पर्व, भेटघाट बाट आफ्नो संगठन गर्दै आएको पार्टी हो, सधैं झैं यसपाली असारको दही चिउरा, श्रावण को खिर, दर, कोजाग्रत पूर्णिमा चियापान आदि मनाउने क्रममा गुट गत शक्ति प्रदर्शन मा व्यस्त भए! पूर्व पार्टी सभापती जगदिश्रनरसिंह केसी ले आफ्नै घरमा गरे भने क्षेत्र न १ ले पार्टी सभापती शेर बहादुर देउवाको उपस्थिति मा काठमाडौँ मा नै गरे!
काठमाडौँ मा नै बसोवास गर्ने र पार्टीका केही स्थानीय नेताहरु, वर्तमान महामन्त्री विश्व प्रकाश शर्मा, प्रदीप पौडेल र नुवाकोट का प्राय माओवादी नेताहरु केसीको मा थियो भने क्षेत्र न १ को कार्यक्रममा शेर बहादुर देउवा, प्रदेश मन्त्री बहादुर सिंह लामा लगायतको उपस्थित थियो!
आम कार्यकर्ताले नपत्याएको कार्यक्रम;-
काठमाडौँ मा भएको यी दुई कार्यक्रम लाई नुवाकोटे जनताले भने तिरस्कार नै गरे, खासै जिल्लाका प्रायः जनताको उपस्थित न्यून रहेको, जिल्ला भन्दा बाहिर(काठमाडौँ) गरेको र भोट माग्न र नेता बन्न मात्र जिल्ला आउने भयकोले नेताहरु प्रती नकारात्मक भएका छन् भने केही जागरुक युवा हरुले गाउँ मा गएर खिर कार्यक्रम मनाए! नेका जिल्ला पूर्व सहसचिव तथा महाधिवेशन प्रतिनिधि दीपक लामाको नेतृत्वमा बेलकोटगढी वडा नं ५, दुइपिपल डबली मा भेला भै खिर कार्यक्रम मनाए! उक्त खिर कार्यक्रममा नेका नुवाकोट २ नं क्षेत्रीय सभापति जगत तामाङ, महासमिति सदस्य गीता अमात्य, महाधिवेसन प्रतिनिधि तथा तरुण दल नेता जयराम दाहाल, क्षेत्रिय सचिव नमराज पाण्डे, प्रदेश सचिव अच्युत रिजाल, प्रदेश सदस्य उत्तम ढकाल नेवि संघ केन्द्रिय विद्यार्थी नेता कमल तिमल्सिना, नगर सहसचिव अर्जुन दाहाल, बेनपा नेका वडा नं ५ र ६ का सभापति, नुवाकोट आदर्श बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष रबिन दाहाल लगायत को उपस्थित थियो!
उपस्थित स्थानिय हरु यस्ता संस्कृति र परम्पराको थालनी र महत्वको बारेमा नबुझ्दा नेताहरु सुकिला मुकिला तहमा कस्मेटिक खिर मा राजनीतिक गरेको गुनासो गरे, उपस्थित उत्साहित स्थानिय हरुले यस्ता खालका चाड पर्व गरिरहने वचनबद्धता गरे!
नुवाकोटे को खिर राजनितिक
प्रकाशित मिति: २०८० साउन १६, मंगलबार
654
Shares

- ADVERTISEMENT -

सम्बंधित समचार
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92









