Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:४६ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने मुक्तिराम खनाल(बिनोद)को घोषणा

प्रकाशित मिति: २०८० साउन ४, बिहीबार

241
Shares

एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५ )का लागि पूर्व महासचिव मुक्तिराम खनाल(बिनोद)ले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

मुक्तिराम खनाल “बिनोद” सन २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा आवद्ध भइ, सन २००९ एनआरएनए जापान, क्षेत्रीय सचिव,सन २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, सन २०११ देखि सन २०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद जापानको सचिव पदको उम्मेद्वार हुँदै,सन २०१३-२०१५ कार्यकालमा राष्ट्रिय समन्वय परिषद जापानको महासचिव पद सम्हालिसकेका खनाल,समग्र नेपाली समुदाय तथा एनआरएनए जापानका निकै पुराना अभियन्ता हुन् ।

केहि समय एनआरएनएको प्रत्यक्ष अभियानबाट विश्राम लिएका खनालले यस पटक उपाध्यक्ष पदमा रहि,आफुसंग भएको पुरानो पुस्तासंग अनुभव र नयाँ पुस्ताका युवा जोश जाँगर बिचको सामान्जस्यता कायम राख्दै एनआरएनए जापानलाई थप सकारात्मक उचाईमा पुर्याउने योजना सहित यस अभियानमा प्रत्यक्षरुपमा होमिएका हुन् ।

एनआरएनए मात्रै नभइ,जापानका अन्य विविध सामाजिक अभियानहरु जोडिएका, समाजका विविध संगठनहरुमा कुशलता समन्वयकर्ताको परिचय बनाएका खनाल,एनआरएनए जापानलाई सरल,सबल र परिष्कृत बनाउने योजना सहित ११ औँ अधिवेशनबाट पुनरागमन गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -