Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:०६ दिउँसो
- ADVERTISEMENT -

सुन जोख्न नेपाल राष्ट्र बैंक लगियो, विमानस्थलका कर्मचारीहरूको जागिर चैट हुने

प्रकाशित मिति: २०८० साउन ४, बिहीबार

233
Shares

काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँचपास क्षेत्र पार गरेको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंक लगिने भएको छ ।
राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल एकिन गर्न कार्यालय समय सुरु भएपछि आवश्यक प्रक्रिया पुरा गरेर राष्ट्र बैंक लैजाने तयारी भइरहेको हो । बुधबार विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै एक क्विन्टल सुन बरामद भएको छ ।

यसैबीच विमानस्थल भन्सारबाट जाँच पासपछि सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर अनुसन्धान थाल्ने तयारी छ । हङकङबाट ल्याएर अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरेको करिब एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको छ । सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल, हर्क राई, अशोक लामासहित पक्राउ परिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -