Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४८:५८ बिहान
- ADVERTISEMENT -

समितिहरुको बैठक बस्दै

प्रकाशित मिति: २०८० असार ३१, आइतबार

253
Shares

काठमाडौं ।
आज (आइतबार) राष्ट्रिय सभाका समितिका बैठकहरू बस्दैछन् । संसद सचिवालय सिंहदबारमा छुट्टा छुट्टै समयमा बस्ने गरी समितिका बैठकहरू बोलाइएको छ । राष्ट्रिय सभाका दुई प्रत्यायोजित व्यवस्थापन तथा सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो ।

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक १७७ औं बैठक दिउँसो १ बजे बस्ने भएको छ । समितिको सभाहल संसद सचिवालय सिंहदबारमा बस्ने बैठकमा मोरङ, झापा र तनहुँमा सम्पन्न अनुगमन निरिक्षण कार्यक्रमको समिक्षा गर्ने रहेको छ ।

राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्दैछ । बैठक समितिको सभाहल सिंहदरबारमा बस्ने सचिवालयले जनाएको छ । बैठकमा समितिको स्थलगत अनुगमन र विभिन्न मितिमा भएका छलफलको आधारमा नेपाल सरकारलाई दिने नीतिगत निर्देशनका विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बिहान ११ बजेका लागि बोलाइएको बैठक साउन ४ गतेका लागि सारिएको छ । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरू र तिनीहरूको प्रवृति लगायतका विषयमा नेपाल राष्ट्र बैठकमा गर्भनर र अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -