Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२९:१४ दिउँसो
- ADVERTISEMENT -

ट्रक दुर्घटनामा परी गोरखाका सुमन चेपाङ सहित ३ जनाको ज्यान गयो

प्रकाशित मिति: २०८० असार २४, आइतबार

264
Shares

मकवानपुर २४ असार । मनहरीको नयाँ बस्तीमा २ वटा ट्रक एक आपसमा ठक्कर खादा गोरखाका १ जना सहित ३ जनाको ज्यान गएको छ । मनहरी गाउँपालिका–६ को नयाँ बस्ती भएको दुर्घटनामा परी गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार निवासी सुमन चेपाङ सहित ३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा हेटौडाबाट चितवन तर्फ आउदै गरेको ना। ६ ख ६६६७ नम्बरको ट्रक र चितवनबाट हेटौडा तर्फ जादै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो । शनिबार भएको उक्त दुर्घटनामा परी चितवन राप्ती नगरपालिका–८ का रिहान रुम्बा तामाङ र मकवानपुर मनहरी गाउँपालिका–३ का अमृत अमृत प्रजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै दुवै ट्रकमा आगलागी भएको पनि प्रहरीले जनाएको छ । ज्यान गुमाएका चेपाङ भने ट्रकको सहचालक भएको पुष्टी हुन आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -