Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:२४ दिउँसो
- ADVERTISEMENT -

प्रहरीको ३० वर्षे सेवा मेरै कार्यकालमा हट्छ : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति: २०८० असार २२, शुक्रबार

200
Shares

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संठगनमा रहेको विद्यमान ३० वर्षे सेवा अवधि आफ्नै कार्यकालमा हटाउने बताएका छन् । आज पत्रकारहरूसँग आफ्नै निवासमा भएको अन्तर्क्रियाका क्रममा गृहमन्त्री श्रेष्ठले यस्ताे बताए । 

‘प्रहरीको संगठन सुधारको लागि ३० वर्षे सेवा अवधि बाधक छ भन्ने कुरा धेरै उठ्दै आएको छ । अब त्यो हट्छ । मेरै कार्यकालमा कुनै पनि हालतमा म हटाएरै छोड्छु,’ श्रेष्ठले भने । 

त्यो बाहेक श्रेष्ठले प्रहरीको बढुवामा हुने विकृति रोक्न प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कलाई वैज्ञानिक बनाइने पनि बताए । 

बढुवा हुने चलखेल रोक्न बढुवा समितिले दिने नम्बर हटाउने बारेमा समेत आन्तरिक छलफल भइरहेको श्रेष्ठले बताए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -