Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:१५ बिहान
- ADVERTISEMENT -

तलब नदिएको भन्दै कान्तिपुर दैनिकका कर्मचारी आन्दोलनमा

प्रकाशित मिति: २०८० असार १७, आइतबार

159
Shares

काठमाडौं ।

कान्तिपुर दैनिकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । आर्थिक मन्दिको बहानामा कर्मचारीहरुको तलब नदिने र कामबाट निकाल्ने काम भएको भन्दै कान्तिपुरका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले आज थापाथलिस्थित विजनेश पार्कमा रहेको कान्तिपुर कार्यालय अगाडि श्रमको उचित मूल्य पाउनु पर्ने माग सहित प्रर्दशन गरेका हुन् । उक्त आन्दोलनमा विगत २१ वर्षदेखि कान्तिपुरमा कार्यरत राजकुमार रिजालले कान्तिपुरले आर्थिक मन्दिको बहानामा तलब नदिने र छलफलका लागि जाँदा पनि झुलाउने काम गरेकोले आन्दोलन गर्न बाध्य भएको बताए । उनले भने, ‘आर्थिक मन्दिको बाहानामा कर्मचारीहरुलाई अनेक तरिकाले दुख दिने र जागिरबाट निस्किएर जानको लागि धम्काउने गतिविधिहरु गर्नु भएको थियो । हामीले औपचारिक र अनौपचारिक छलफलमा यस्तो कामहरु बन्द गर्नु, कम्पनी घाटामा छ भने हामी छोडेर जान तयार छौ तर हामीलाई श्रमको उचित मूल्य दिनु पर्न भन्ने माग गरेको हो ।’

उनले संस्थामा कार्यरत ४ वटा सक्रिय युनियनसहितको संयुक्त संघर्ष समिति गठन गरेर २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनको समय सिमासहित पेश गरेपनि पटक पटकको छलफलमा पनि सम्बोधन हुन नसकेको बताए । उनले भने, ‘पटक पटकको छलफलमा उहाँहरुले ५ वर्ष काम गरेको साथिहरुलाई १ महिनाको, १० वर्ष काम गरेकालाई २ महिना, १५ वर्ष काम गर्नेलाई ३ महिनाको र त्योभन्दा माथि वर्ष काम गरेका साथिहरुलाई ४ महिनासम्मको दिन सक्छौ, त्यो भन्दा माथि दिन सक्दैनौ भनेर भन्नु भयो हामीलाई त्यो चित्त बुझेन । त्यसपछि यस संस्थामा काम गर्ने ४ वटा सक्रिय युनियनहरु बसेर छलफल गरेर संयुक्त संघर्ष समिति गठन भयो २०८० जेठ १५ गते ७ बुदेँ माग पत्र २१ दिनेको समय दिएर पेश गरेका थियौ । तर अझै सम्बोधन भएको छैन। ’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -