Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:३५ दिउँसो
- ADVERTISEMENT -

एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदमा ढकालको उमेदवारी

प्रकाशित मिति: २०८० असार १७, आइतबार

669
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदमा गोरखाका कुलप्रसाद ढकाल (के.पि) ले  उमेदवारी दर्ता गराउनु भएको छ । ढकाल गोरखा जिल्लाको भिमसेनथापा गा.पा स्थित तान्द्राङको ओख्लेमा जन्मिएर विगत १० वर्ष देख सयुक्त राज्य अमेरिका बस्दै आउनु भएको छ । 

वाल्यकाल देखि नै सामाजिक कार्यमा अग्रसर भएर दीन दुखिहरुलाई मन वचन र कर्मले सहयोग गर्न रुचाउने ढकालले अमेरिकामा गएर पनि त्यही मनोभावनालाई विकसित गर्दै अमेरिकामा विविध समस्याका कारण दुखमा परेका व्यक्तिहरूलाई आफ्नै समस्या हो भन्ने सोचेर आफ्नो पहॅुच र क्षमताले भ्याएसम्म दिनरात नभनि अनवरत रुपमा सहयोग गर्नु भएको अवगत नै छ ।

 गोरखाका युवा जसले आफु अमेरिकामा रहे पनि नेपाली पन, नेपाली मन, नेपाली संस्कार र सभ्यतामा रमाउने आफ्नो संस्कार रमाउनुका साथै प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुलाई सहयोगको भावना बोकेर विभिन्न गतिविधि र कार्यक्रमहरूमा सहयोगात्मक काम गर्दै आउनु भएको छ ।  ढकाल एक निडर स्वचालित स्वाभिमानि र स्वतन्त्र स्वभावको व्यक्तित्व हुनुहुन्छ । उहाँले आजसम्म बाहिरवाट सामाजलाई जति योगदान दिन सके त्यो भन्दा बढी आधिकारीक संस्थामा बसेर दिन सक्छु भन्ने विस्वासका साथ प्रवासी नेपालीको छाता संगठन एन आर एन ए क्यालिफोर्निया च्याप्टरको आगामी (2023-2025) को निर्वाचनमा अध्यक्ष को पदमा उमेरवारी दिएको सिमपानी न्यूज डट कम लाई जानकारी दिनु भयो । 

 ढकालले  विगतमा गरेको सामाजिक कार्यहरूको आधारमा आफूलाई हजुरहरूसामु स्थापित गरी मन जित्न सफल हुनेछु भन्ने आशाले उमेदवारी दिएको बताउदै आगामी दिनहरूमा पनि सामाजिक सद्भाव भड्कन नदिई अभियानलाई अझै प्रवल बनाऊॅदै लाने प्रतिवद्धता व्यक्त गर्दै हरेक नेपाली मनहरुको सुख-दुखको सारथी बन्ने बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -