Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५५:१८ दिउँसो
- ADVERTISEMENT -

संसदीय पत्रकारिताको ठूलो महत्व रहेको छ: सभामुख घिमिरे

प्रकाशित मिति: २०८० असार १६, शनिबार

235
Shares

काठमाडौं ।
सभामुख देवराज घिमिरेले सदन, सरकार, सांसद र राजनीतिक दललाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङलाई गहन र विश्लेषणात्मक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित संसदीय मामिला पत्रकार समाजको ८औं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदीय पत्रकारिताको ठूलो महत्व रहेको चर्चा गरे । उनले सरकारका गतिविधिलाई प्रभावकारी बनाउन संसदीय रिपोर्टिङ गहन र विश्लेषणात्मक हुन आवश्यक भएको बताए ।

उनले भने, ‘संसदलाई गरिमायुक्त बनाउन, संसद र राष्ट्रपतिलाई जिम्मेवार बनाउन, सांसदहरुका गतिविधिलाई प्रभवकारी बनाउन र संसदले गरेको ठीक कामको प्रचार र प्रोत्साहनका गर्न, गलत कामलाई सच्चाएर सदनप्रति निरासा र टिप्पणी भन्दा पनि आशा र भरोसको विकास गर्नका लागि विश्लेषणात्मक सञ्चारको जरुरी हो भन्ने लाग्छ । अलि बढी विश्लेषण गरेर ठीक खालको विश्लेषण दिन जरुरी छ।’संसदमा विरोधको राजनीति हुदै आएको परम्परालाई रचनात्मक र प्रभावकारी रुपमा विश्लेषणात्मक ढंगबाट परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ छ ।

संसदीय मामिलामा रिपोर्टिङ गर्नेहरुले आगामी दिनमा संसद भित्रका विभिन्न परिवेश र सीमाका आधारमा त्यहाँको वस्तुस्थितिलाई यर्थाथपरकरुपमा सदन चल्दा र नचल्दा दुवै अवस्थामा सूचनालाई प्रभावकारी रुपमा विश्लेषण सहित जनतामा पु¥याउन प्रभावकारी भूमिका निभाउने अपेक्षा उनको छ । ‘यो अधिवेशनलाई प्रभावकारी पार्नको लागि राजनीतिक पार्टीहरुको भूमिका,त्यसबाट आएका विभिन्न सदस्यहरुको भूमिका, त्यसका समितिहरुको भूमिका र त्यसलाई सञ्चालन गर्ने रेफी्रको भूमिकामा रहेको सभामुख,उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्षको भुमिकालाई विश्लेषणहरु गरी यसलाई प्रभावकारी पार्नको लागि यहाँहरुलाई ८औं अधिवेशनले विधि मिलाउने मात्र होइन,निर्ममताका साथ समीक्षा गर्नुहुने छ । र त्यसले आगामी दिनको लागि दिशा निर्देश गर्ने छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -