Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५४:३३ दिउँसो
- ADVERTISEMENT -

नयाँ संसद भवन पत्रकारमैत्री हुनुपर्छ: अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति: २०८० असार १६, शनिबार

265
Shares

काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निमार्ण प्रक्रियामा रहेको नयाँ संसद भवन पत्रकारमैत्री हुनुपर्ने बताएका छन् । संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा तिमिल्सिनाले संसदको नयाँ भवनमा फोटा्, छापा, टेलिभिजन लगायत अन्य सबैलाई सहज ढङ्गले सेवाहरु पाउने व्यवस्था हुनुपर्ने बताए । उनले यी सेवा सुविधा भए संसदको प्रभावकारितालाई बढाउने र संसदलाई आम नागरिकसँग जोड्ने काम गर्ने बताए ।

उनले भने, संसदको नयाँ भवनहरु बन्दै छन्, मैले सुरु देखि नै त्यहाँ गएर अवलोकनहरु गर्ने गरेका छौ । र मिडिया मैत्री हुनुपर्छ, सहजै रुपमा पहुँच र सुविधाहरु हुने गरि सबै प्रकारका फोटो पत्रकारिता, छापा पत्रकारिता, टेलिभिजन सबैलाई राम्रो सुविधाका साथ कुनै अपमान नि नहुने सहज ढङ्गले सबै सेवाहरु पाउने व्यवस्था भयो भने त्यसले संसदको प्रभावकारितालाई बढाउछ र संसदलाई आम नागरिकसँग जोड्न सक्छ ।
अध्यक्ष तिमिल्सिनाले सभामुख, अध्यक्ष र अरु मन्त्रीले के ग¥र्यो भन्दा पनि कुन विधेयक के कारणले कुन समितिमा थन्किएको छ भनेर बुझ्ने हो भने सम्बन्धित संस्थालाई दबाब पर्ने बताए ।

उनले भने, विधेयक थन्क्याउने विषयमा हामीले हेर्नै पर्ने हुन्छ । कुन विधेयक यहाँ आएर कति बस्यो, कुन समितिले किन राख्यो त्यसलाई उजागर गर्नुपर्छ । सभामुखले, अध्यक्षले, अरु मन्त्रीले के ग¥र्यो भन्ने कुरा खोज्दै लेख्ने तर विधेयकको विषयमा नलेख्ने अनि संसदीय मामिला के हुन्छ । विधेयकको बारेमा पनि आउने हो भने सम्बन्धित संस्थालाई दबाब पर्छ काम हुन्छ । कमि, कमजोरी देखाउनको लागि गरिएको आलोचना विकासको लागि आवश्यक भएको पनि अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -